हाम्रा ७२ जिल्ला अमेरिका, चीन वा भारतलाई दिउँ: अमरेशकुमार सिंह

अमरेश कुमार

प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले भने, “नेपालका चार–पाँच भाग्यमानी जिल्लाहरू मात्रै नेपालमा राखौं, बाँकी ७२ जिल्लालाई अमेरिका, चीन वा भारतजस्ता मुलुकलाई लिजमा दिउँ।

सरकारले बजेट दिन सक्दैन भने किन राख्ने? कर उठाउन मात्रै हो भने त आवश्यक छैन।”

बजेट सम्बन्धी रातो पुस्तकको छलफलमा उनले यो विषवमन पोखेका हुन ।