प्रधानमन्त्रीको नजरमा नेपालको निर्यात अर्थतन्त्र कस्तो ?

केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात बारे  लेख्छन्

निर्यात  अघिल्लो वर्ष भन्दा ७७.७७ प्रतिशतले वृद्धि। यस वर्ष बितेका ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ। अर्थतन्त्रको सुधारमा यो सकारात्मक संकेत हो।