प्रभु इन्स्योरेन्सले गर्यो लाभांस वितरण घोषणा

प्रभु इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरणको घोषणा गरेको छ ।कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।