अमेरिकाबाट ‘मेरो बिदा मेरो देशको लागि’ अभियान सुरू

सांसद तोसिमा कार्कीले अमेरिकाको टेक्सासबाट ‘मेरो बिदा मेरो देशको लागि!’ अभियान सुरू भएको घोषणा गरेकी छिन् । उनले बिदा बचाएर चुनावका लागि राख्न अनुरोध गरेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी चुनाव लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने घोषणा गरेको छ ।