हिजो दशैंको नवौं दिन महाअष्टमीमा पूजा आराधनासँगै दशैं मनाइएको छ । आज अष्टमीको दिन पनि देवीको पूजा गर्ने चलन छ ।
आज दशैँ बिदाको तेस्रो दिन यद्यपि दशैंको रौनकमा मानिसहरु अझै पनि घर फर्कर्ने क्रम रोकिएको भने छैन
विभिन्न सहरबाट आफ्नो गाउघर आउने मानिसहरुको भिड नै छ । कोहि कोहि अलि पहिले नै घर आएर परिवारमा
समय बिताईरहेका छन् । कोहि आफ्नो घरलाई सिंगारेर चिटिक्क पारिरहेका होलान् । तपाइँ चाहिँ के गर्दै हुनुहुन्छ कुन्नि रु
कोहि सात समुन्द्र पार गरेर वर्षदिनको दशैँ मनाउन आउदै हुनुहुन्छ होला ।
घरमा बिभिन्न परिकारहरु पाक्दै छन् होला साना नानीबाबुहरु पिङ्ग खेल्दै रमाईरहेका होलान् भने केहि मानिसहरु पाकेको धान काट्दै होलान् जे होस् गाउघरमा अहिले छुट्टै रौनक छ दशैँको ।
अब त नवदुर्गाको आशिषका साथै दक्षिणा लिने दिन भोली एक दिन पछि त आइसक्यो नि है
सबैको नवदुर्गाको कृपाले सुभ रहोस् बडा दशैँको शुभकामना ।
