नेप्सेमा दोहोरो अंकको उच्च वृद्धि

  • Clock icon
    २०८३ कार्तिक १३, बिहीबार

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज बिहिबार ३१.५४ अंकले वृद्धि भएको छ ।

कूल ३५० कम्पनीको ६९ हजार ६१९ कारोबारबाट ८ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँ बराबरका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।