विहिबार दर्शन गरौं बुढानिलकण्ठको

आज विहिबार बुढानिलकण्ठ भगवानको दर्शन सहित पूजा गर्ने प्रचलन छ ।

बुढानिलकण्ठको दर्शन गर्नाले मनोकामना पूरा हुन्छ । तसर्थ सबैले बुढानिलकण्ठको दर्शन एवं पूजा गरौं ।

त्यहा पुग्न नसक्नेले बुढानिलकण्ठलाई सम्झेर कामना गरौं ।

सबैको दिन राम्रो होस् शुभकामना ।