मौद्रिक नीति हेर्दा राम्रो छ कार्यान्वयनमा अझै बलियो होस् : राजेन्द्र मल्ल

  • Clock icon
    २०८२ असार ३१, मंगलवार ०३:३५
राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लेख्नुहुन्छ :-

मौद्रिक नीति २०८२/८३लाई स्वागत छ :

निजी क्षेत्र, एसएमई र उत्पादनमुखी ऋणामा सकारात्मक संकेत छ – तर ब्याजदर स्थायित्व, कृषि ,पर्यटनमा ऋण पहुँच, र एनपिएल व्यवस्थापनमा अझै ध्यान दिनु आवश्यक देखिन्छ ,मौद्रिक नीति हेर्दा राम्रो छ कार्यान्वयन अझै बलियो होस् कामना …

  • Clock icon
    २०८२ असार ३१, मंगलवार ०३:३५