एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच छुट सम्झौता

nic asia एनआइसी

एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुन (Hair n Shanti Unisex Salon)मा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि  बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहक वर्ग र कर्मचारीहरूको हितका लागि बैंकले यस्ता विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।