सानिमा बैंकले ल्यायो अन्तरबैंक टेलर क्युआर सेवा सञ्चालनमा

sanima bank सानिमा बैंक

सानिमा बैंकले अन्तरबैंक टेलर क्युआर सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकले फोनपेमा आबद्ध बैंक तथा वित्तीय संस्थाको एप प्रयोग गरी बैंकको जुनसुकै एपखाबाट रकम झिक्न सक्नेछन् । पछिल्लो समय बैंकले ग्राहकहरूको सहजतालाई मध्यनजर गर्दै विभिन्न सुविधाहरू बढाउँदै लागेको छ ।