नेपाललाई आईएमएफबाट थप समय
काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि थप दुई महिना बढाउने निर्णय गरेको छ । आईएमएफको कार्यकारी बोर्डले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त कार्यक्रम अब सन् २०२६ जुलाई ११ सम्म कायम रहनेछ । कार्यक्रमअन्तर्गत सातौँ तथा अन्तिम समीक्षा पूरा गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले […]