अटोमोवाइल क्षेत्र सुधारमा सरकार-नाडा संवाद: नीति परिमार्जनमा जोड
काठमाडौं, चैत २५ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल सँग भेट गरी नेपालको अटोमोवाइल क्षेत्रका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको छ। भेटका क्रममा अध्यक्ष उप्रेतीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई पुनः गतिशील बनाउन नीतिगत सुधार आवश्यक रहेको धारणा राख्दै त्यसबाट राजस्व […]