महिला उद्यमी महासंघकि निबर्तमान अध्यक्ष शोभाको आगमनपछि टिम ज्योत्सना झन् बलियो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनलाई केन्द्रित गर्दै एशोसिएट्सतर्फ उपाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया तीव्र बनेको छ। यसैक्रममा एशोसिएट्सतर्फ उपाध्यक्षका प्रत्यासी ज्योत्सना श्रेष्ठ नेतृत्वको समूहले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल को समर्थनमा उभिएको श्रेष्ठ समूहले विविध क्षेत्रका […]