ग्यास वितरणमा नयाँ व्यवस्था
काठमाडौँ । नेपाल आयल निगमले भोलि अर्थात् फागुन २९ गतेदेखि लागू हुने गरी उपभोक्तालाई आधा सिलिण्डर मात्र ग्यास बिक्री गर्ने निर्णय गरेको छ। आपूर्ति व्यवस्थापनलाई सहज बनाउँदै सबै उपभोक्ताको भान्सासम्म ग्यास पुर्याउने उद्देश्यले निगमले यस्तो व्यवस्था लागू गरेको जनाएको छ। मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी प्रभाव परेको भन्दै […]