रास्वपाबाट सिन्धुली–२ मा पूर्वाधार विज्ञ आशिष गजुरेल उम्मेदवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट यातायात तथा पूर्वाधार क्षेत्रका विज्ञ आशिष गजुरेल लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। यातायात तथा पूर्वाधार विकासमा लामो अनुभव हासिल गरेका गजुरेल यसअघि नेपाल इन्टरमोडल यातायात विकास समिति का कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। रास्वपाबाट उम्मेदवार बन्ने निर्णय भएसँगै उनले उक्त […]