बैंकिङ क्षेत्रमा कर्मचारीमा लगानी बढ्दो
काठमाडौं । नेपाली वाणिज्य बैंकहरूले आफ्ना कर्मचारीको तलब, भत्ता र सुविधामा गर्ने खर्च बढाएका छन्। चालू आर्थिक वर्षको पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकले कर्मचारी खर्च शीर्षकमा कुल ३० अर्ब १५ करोड ४६ लाख ८० हजार रुपैयाँ विनियोजन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ५.९० प्रतिशतले बढी हो। गत वर्ष यो खर्च २८ […]