निर्वाचन तयारीमा साझा संवाद
निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन सर्वपक्षीय छलफल आयोजना गर्ने भएको छ। आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्न लागेको हो। आयोगका अनुसार सोमबार दिउँसो १ बजे सिंहदरबारमा हुने छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्तहरू र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहनेछ। निर्वाचन तयारीका विविध पक्षमा […]