स्वरोजगार लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गरिनेछ। यसमध्ये १४.२५ प्रतिशत बराबरको […]