विविध सेवासहित बचत खातामा नयाँ विकल्प
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड ले व्यक्तिगत, विद्यार्थी, महिला, तलबभोगी, वैदेशिक मुद्रा आर्जनकर्ता लगायत विभिन्न वर्गलाई लक्षित गर्दै बचत खाताका विस्तृत योजना सार्वजनिक गरेको छ। बैंकले डिजिटल बैंकिङ, बीमा सुविधा, लगानी अवसर तथा प्रतिस्पर्धी ब्याजदरलाई ध्यानमा राख्दै आफ्ना उत्पादनहरू अद्यावधिक गरेको जनाएको छ। नेपाल राष्ट्र बैंकका निर्देशनअनुसार २०८२/८३ आर्थिक वर्षका मापदण्डअनुसार सेवा परिमार्जन गरिएको बैंकले […]