पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न बाँकी रहेका सबैलाइ लाभांसा लिन नबिल बैकको आग्रह
काठमाडौँ । नबिल बैंकले पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न बाँकी रहेका सम्बन्धित शेयरधनी तथा हकवालालाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ। बैंकले साविक युनाइटेड फाइनान्स र नेपाल बंगलादेश बैंकका शेयरधनीमध्ये आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक साधारणसभाबाट पारित नगद लाभांश बुझ्न बाँकी रहेकालाई रकम लिन आग्रह गरेको हो। बैंकका अनुसार कतिपय शेयरधनीले लामो समयदेखि आफ्नो नाममा […]