काठमाडौं महानगरको ‘सिल्भर भोलिन्टियर’ कार्यक्रम सुरु
काठमाडौं महानगरपालिका (केएमसी) ले ४५ वर्षमाथिका नागरिकको ज्ञान, सीप र अनुभवलाई सहरको विकास र सामाजिक सेवामा उपयोग गर्न ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ। महानगरले विभिन्न क्षेत्रमा लामो समय काम गरी अनुभव हासिल गरेका नागरिकलाई अवकाशपछि पनि राष्ट्र निर्माणमा सक्रिय योगदान गर्न प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको हो। केएमसीअन्तर्गतको शहरी योजना आयोगको सचिवालय सदस्य […]