नाट्टा निर्वाचन : महासचिवमा सुशील पन्तको उम्मेदवारी, कस्तो छ एजेन्डा ?
काठमाडौ । नेपालको पर्यटन उद्योगकै सबैभन्दा जेठो र गरिमामय छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सु (नाट्टा) को आगामी २०२६-२०२८ कार्यकालका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। नयाँ नेतृत्व चयनको यो महासंग्राममा पर्यटन, उच्च शिक्षा, अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सामाजिक रूपान्तरणको क्षेत्रमा झन्डै तीन दशक लामो सफल इतिहास बनाएका गतिशील उद्यमी सुशील पन्तले महासचिव […]