ह्याकास्ट्रा २०२६ साइबर सीप विस्तारमा नयाँ अवसर
काठमाडौं । नेपालको डिजिटल क्षेत्र तीव्र रूपमा विकसित हुँदै गएको सन्दर्भमा साइबर सुरक्षाप्रति बढ्दो चासोलाई सम्बोधन गर्न हेराल्ड कलेज काठमाडौंको एथिकल एचके कम्युनिटीले राष्ट्रिय स्तरको साइबर सुरक्षा कार्यक्रम ‘ह्याकास्ट्रा २०२६’ आयोजना गर्ने घोषणा गरेको छ। यो कार्यक्रमलाई विद्यार्थी, प्रविधि उत्साही तथा साइबर सुरक्षा क्षेत्रमा कार्यरत पेशेवरहरूका लागि आफ्नो सीप परीक्षण गर्ने, नयाँ ज्ञान हासिल गर्ने […]