१३२ गुणा नाफा कमाउँदै नेपाल बैंकको ऐतिहासिक उछाल
नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा अभूतपूर्व वित्तीय प्रदर्शन गरेको छ। बिहीबार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकको नाफा एकै वर्षमा १३२ गुणा बढेर ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले मात्र २ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो। विवरण अनुसार, बैंकको खुद ब्याज आम्दानी १६.८२ […]