अन्तर्राष्ट्रियस्तरको १० दिने औद्योगिक व्यापार मेला गर्दै मोरङ उद्योग व्यापार संघ
मोरङ उद्योग व्यापार संघले अगामी पुसमा विराटनगरमा अन्तर्राष्ट्रियस्तरको १० दिने औद्योगिक व्यापार मेला ‘ विराट ट्रेड एक्स्पो-२०८२’आयोजना गर्ने भएको छ । मुलुककै जेठो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य मोरङ उद्योग व्यापारले ९ देखि १९ पुससम्म विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक व्यापार मेला ‘विराटटेडएक्स्पो ’आयोजना गर्ने भएको हो । मोरङ उद्योग व्यापार संघका […]