के.एल. दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री खड्का
काठमाडौँ । ज्ञान मसलाले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का लाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । के.एल. दुगर ग्रुप अन्तर्गत सञ्चालित ‘ज्ञान’ ब्रान्डले यस सहकार्यमार्फत नयाँ पुस्ताका उपभोक्तासँग सम्बन्ध विस्तार गर्ने तथा ब्रान्डको पहिचानलाई थप सशक्त बनाउने लक्ष्य राखेको जनाएको छ । सन् १९८९ मा स्थापना भएको के.एल. दुगर ग्रुपले तीन […]