एशियन थाई फुड्सको व्यापारमा द्रुत विस्तार
काठमाडौँ । नेपालमा दुई दशकभन्दा बढी समयदेखि प्रीति, रमपम र २ पि एम जस्ता लोकप्रिय चाउचाउ ब्रान्ड उत्पादन गर्दै आएको एशियन थाई फुड्स लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो व्यापार उल्लेख्य रूपमा विस्तार गरेको छ। सन् १९९९ मा निजी कम्पनीका रूपमा स्थापना भएको यो उद्योग सन् २०२५ जुनदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो। चाउचाउसँगै कम्पनीले कुरमकुरा, […]