त्रिविमा सुधार अभियान तीव्र
काठमाडौँ । अध्ययन बिदामा गएर नफर्किने त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापक र कर्मचारीका कारण करिब दुई अर्ब रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। त्रिविको नियमअनुसार योग्य प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले पाँच वर्षसम्म तलबसहित अध्ययन बिदा दिने व्यवस्था छ। तर सो सुविधाको दुरुपयोग भएको पाइएको छ। यस विषयमा समाचार सार्वजनिक भएपछि […]