कामना सेवा विकास बैंकद्वारा मेचीनगरको आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत झापाको मेचीनगर नगरपालिका–०८, सृजनाचोकस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। बैंकको शाखा कार्यालय इट्टाभट्टामार्फत उक्त सहयोग प्रदान गरिएको हो। बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसाल ले मेचीनगर नगरपालिका–०८ का वडा अध्यक्ष गिरीराज धमला को उपस्थितिमा स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर […]