बजार अनुगमन तीव्र, व्यवसाय सुधारतर्फ
काठमाडौँ, ४ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले बजार अनुगमनलाई आक्रामक रूपमा अघि बढाउँदै एकैदिन ५३ वटा फर्मको निरीक्षण गरेको छ। विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए/नभएको, उपभोक्तालाई आवश्यक जानकारी प्रदान गरिएको/नगरिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधान कार्यान्वयन भए/नभएको विषयमा केन्द्रित भई अनुगमन गर्दै आएको जनाएको […]