अमेरिका–इरान वार्तामा संवादको नयाँ संकेत
काठमाडौं । अमेरिका र इरानबीच असफल बनेको पहिलो चरणको वार्तापछि पुनः संवाद सुरु हुन सक्ने संकेत देखिएको छ । पछिल्लो कूटनीतिक गतिविधिले दुई देशबीच वार्ता पुनः अघि बढ्ने सम्भावना बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसैबीच पाकिस्तानका सेना प्रमुख असीम मुनीर नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेको छ । उक्त टोलीमा पाकिस्तानका गृहमन्त्री मोहसिन […]