इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित
एजेन्सी । इजरायल र हिजबुल्लाहबीचको शत्रुता बढ्दै जाँदा लेबनानमा कम्तीमा ३०,००० मानिसहरू विस्थापित भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार उनीहरु धेरैले आश्रयस्थलहरूमा शरण लिएका छन् । इजरायलले लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाह विरुद्ध हवाई अभियान अगाडि बढाइरहेको छ । विशेषगरी राजधानी बेरुतको दक्षिणी उपनगरहरू र देशको दक्षिणमा, बासिन्दाहरूलाई खाली गर्ने चेतावनी जारी […]