लगानीकर्तालाई खुसीको खबर: सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश बाँड्ने
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले सेयरधनीहरूका लागि कुल २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । लाभांशको विवरण कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख […]