बीमा क्षेत्रमा सुधारको पहल, निर्देशिका परिमार्जनतर्फ अग्रसर
काठमाडौं । नेपाल बीमा प्राधिकरण को आयोजनामा कुपण्डोलस्थित केन्द्रीय कार्यालय, ललितपुरमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९ लाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यले सरोकारवालाहरूबाट सुझाव संकलन गर्न उक्त कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ। कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी ले समग्र बीमा क्षेत्रमा जोखिम […]