सरकारको बजेट गैरजिम्मेवार र हावादारी, संविधान संशोधन व्यवस्थामा चिटिङ : ऐन महर
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष एमाले संसदीय दलको बैठकले निकालेको बताएका छन्। शनिबार बसेको एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले सरकारको बजेटले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको उनको आरोप थियो। उनले भने, ‘यो बजेट समग्रतामा गैरजिम्मेवार […]