अरु दल अन्योलमै छन्, एमाले अघि बढिसक्यो : पेम्बा गुरुङ
काठमाडौं । नेकपा (एमाले) प्रतिको युवापुस्ताको आकर्षण र भरोसा पछिल्लो समय फेरि मजबुत बन्दै गएको आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङले दाबी गरेका छन् । विभिन्न राजनीतिक दलहरू जेनजी आन्दोलनपछि अन्योलमा परेर पुरानै राजनीतिक धारमा फर्किँदै गर्दा एमाले भने संगठन, विचार र आधारका हिसाबले अघि बढ्ने अवस्थामा पुगेको उनको भनाइ छ । नीति ३६५ सँगको […]