राजस्व सुधारमा नयाँ पहल
काठमाडौं । नेपाल सरकारले राजस्व प्रणाली सुधार र स्रोत परिचालन अभिवृद्धि गर्न केन्द्रित सात वटा तत्कालीन कार्य अघि बढाउने भएको छ। शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत बुँदा ७८ देखि ८४ सम्म राजस्व वृद्धि, पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा विशेष जोड दिइएको छ। कार्यसूचीअनुसार लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा निष्क्रिय रहेको र हकदावी नगरिएको रकमलाई राज्यकोषमा […]