डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार चितवनको सौराहामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दीपक खनालको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल १५ प्रतिशत लाभांश पारित गरेको छ । लाभांश र पुँजी वृद्धि सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद […]