ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने
ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ। सभाले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेकाेर्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त […]