बुढानीलकण्ठ हेरिटेजको संस्थापक शेयर अवसर
बुढानीलकण्ठ हेरिटेज लिमिटेडले साढे ८ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको अवितरित हकप्रद शेयरअन्तर्गत ८ लाख ५४ हजार २८१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो, जसमा संस्थापक शेयरधनीसँगै सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरका लागि संस्थापक समूहका लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र बाह्य व्यक्ति वा संस्थागत […]