एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक हुन् : अध्यक्ष थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरुको वैचारिक आधार स्पष्ट नभएको बताएका छन् । मंगलबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नयाँ भनिएका राजनीतिक शक्तिहरुले केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको भन्दै अहिलेको अवस्थामा पात्र, दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान नहुने […]