चुनौतीपूर्ण वर्षमा पनि ग्राहक भरोसा कायम राख्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL)ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (पुस मसान्त)मा वित्तीय घाटा सार्वजनिक गरेको छ। कम्पनीले १७.८५ करोड रुपैयाँ खुद घाटा ब्यहोरेको छ, जुन गत वर्षको सोही अवधिमा २२.५० करोड रुपैयाँ नाफाको तुलनामा विपरीत परिणाम हो। घटनाक्रमको विश्लेषण गर्दा, देशभरका सामाजिक–राजनीतिक र प्राकृतिक विपत्तिले बीमा दाबीमा ठूलो भार परेको […]