सानिमा बैंकको नेतृत्वमा नयाँ पुस्ता : पवन आचार्य सीइओ नियुक्त
सानिमा बैंक लिमिटेडले आगामी कार्यकालका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिले पवन कुमार आचार्यलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो। निर्णय अनुसार, आचार्यको कार्यकाल आगामी माघ १२ गतेदेखि लागू हुनेछ। उनी हालसम्म बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) पदमा कार्यरत थिए। बैंकका हालका सीइओ निश्चलराज पाण्डेको कार्यकाल माघ […]