होटल फरेष्ट इनको आईपीओ आज अन्तिम अवसर
काठमाडाैं । होटल फरेष्ट इन लिमिटेडले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २२ गतेदेखि खुला गरेको आईपीओमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ […]