पूर्वी नेपालमा BATAS एमएडब्ल्यूको आधुनिक ईचेर ३एस सुविधा सञ्चालनमा
सुनसरी । BATAS एमएडब्ल्यू कमर्शियल भेइकल्स प्रा. लि.ले तिर्तिबन, रामधुनी नगरपालिका, सुनसरीमा आफ्नो अत्याधुनिक ईचेर ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा उद्घाटन गरेको छ। यस नयाँ सुविधा मार्फत पूर्वी नेपालको व्यावसायिक सवारी साधन बिक्री र पश्च बिक्री सेवामा ठूलो सुधार आउने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापा, एमएडब्ल्यू ग्रुपका अध्यक्ष […]