‘साँगे दर्पण’ पुस्तक समीक्षा कार्यक्रम सम्पन्न, साँगे सभ्यताको संरक्षणमा जोड
साँगे सभ्यता संरक्षण तथा विकास अभियानले साउन २५ गते आइतवार राजधानीको बसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा ‘साँगे दर्पण’ पुस्तक समीक्षा तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझाले मुख्य अतिथिको रूपमा उपस्थित भई पुस्तकलाई साँगे क्षेत्रको समग्र इतिहास प्रस्तुत गर्ने महत्वपूर्ण कृति भएको उल्लेख गरेका थिए। उनले यस्तो मूल्यवान ऐतिहासिक […]