बैंकका कर्मचारीको तलबमा ठूलो फड्को, केहीमा कटौती
नेपालका अधिकांश बैंकहरुले आफ्ना कर्मचारीको तलब सुविधा वृद्धि गरेका छन्। गत वर्ष पाँच बैंक बाहेक सबै बैंकहरुले तलब बढाएका हुन्। अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकहरुले औसत २१ प्रतिशतसम्म तलब वृद्धि गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो वर्ष वाणिज्य बैंकहरुले कर्मचारी तलब सुविधामा ५७ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ खर्च गरेका थिए। तर, गत […]