उद्योग प्रवर्द्धनमा सरकार-चेम्बर सहकार्यको दृष्टिकोण
नेपाल चेम्बर अफ कमर्सले उद्योग दर्तादेखि संचालनसम्म एकद्धार प्रणाली लागू गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको ध्यानाकर्षण गराएको छ। चेम्बरका अनुसार मुलुकमा औद्योगिक र व्यवसायिक वातावरण निर्माणका लागि नीतिहरूमा सहजता आवश्यक छ। काठमाडौं, जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री सिन्हासमक्ष चेम्बरले स्थानीय तह, प्रदेश र संघबीच अधिकार क्षेत्र स्पष्ट पारेर दोहोरो कर र अनुमति […]