‘कागज होइन, काम देखाउने बेला हो’ — मधेश सुख्खा संकटमा मन्त्रालयको कडा निर्देश
सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभागहरूलाई ढिलाइ नगरी तत्काल राहत कार्य सुरु गर्न स्पष्ट निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा बसेको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिंचाई सचिव सुरेश आचार्य, सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, […]