लिपुलेक हुँदै कैलाश मानसरोबर जाने मार्गबारे भारतको सन्देश यस्तो आयो !
काठमाडौं । भारत ले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनबारे नेपालले पठाएको कूटनीतिक नोटको जवाफ दिँदै उक्त मार्ग नयाँ नभई सन् १९५४ देखि प्रयोग हुँदै आएको पुरानै मार्ग भएको स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालय का प्रवक्ता रन्धिर जैसवालले भारतको धारणा यस विषयमा सधैं स्पष्ट र स्थिर रहेको बताएका छन्। उनका अनुसार लिपुलेक पास हुँदै […]